Logo

बाढि पीडितको लागि नेविसंघको रक्तादान



काठमाडौं, १ भदौ । बाढी पीडितको लागि नेपाल विद्यार्थी संघले ‘विपत्तिमा साथ रक्तदानमा हाम्रा हात’ भन्ने नाराका साथ रक्तदान कार्यक्रम समपन्न गरेको छ ।
देशका विभिन्न भूभागमा बाढि र पहिरोमा परि असहता खेपिरहेका र स्वास्थ्य स्थितिका दृष्टिगतगर्दै नेपाल विद्यार्थी संघले रक्तदान कार्यक्रम गरेको हो ।

 



प्रतिक्रिया दिनुहोस्