Logo

मेलम्ची खानेपानी अझै अनिश्चित : ठेक्का तोड्ने तयारी



 

काठमाडौं १२ भदौ । उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्ची खानेपानीको मुख्य पाईपलाईन विस्तार गर्ने जिम्मा पाएको भारतीय कम्पनी जेआईटिएफसंगको ठेक्का रद्ध गर्ने भएको छ ।

ठेकेदार कम्पनीको काम सन्तोषजनक नभएको भन्दै ठेक्का रद्ध गर्ने तयारी थालिएको हो ।

जेर्आटिएफले महाँकाल चुच्चेपाटी, चाबहिल महारजगन्ज हुँदै बाँसवारीसम्म मुख्य पाईपलार्यन र दुईवटा रिजभ्र्वायर ट्याँकी बनाउने ठेक्का पाएको थियो ।, यो खबर आजको नागरिक दैनिकमा छ ।



प्रतिक्रिया दिनुहोस्