Logo

राज्य मन्त्रीकै गाडीमा फर्जी नम्बर



काठमाडौं १३ भदौ । गृह मन्त्रालयको काम नक्कली गाडी नियन्त्रण गरी कानुनी कारबाही गर्नु हो । तर उल्टै गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले पदमा बहाल भएको दिनदेखि नै फर्जी नम्बर प्लेटको गाडी चढिरहेका छन् ।

उन्ले बा १ झ १००९ नम्बरको ल्यान्डकुक्रजर प्राडो गाडी चढ्दै आएका छन्, जुन नम्बरको गाडी भने हुलाक बिभागसंग छ ।, श्रेष्ठले बा १ झ १००९ नं. को ल्यान्डक्रुजर प्राडो गाडी चढ्दै आएका छन् । यो गाडीको वास्तविक नं. बा ६ च १००९ हो । यो नम्बरको गाडी चमेलिया जलविद्युत आयोजनाको नाममा बागमती यातायात साना तथा ठूला सवारी कार्यालय, एकान्तकुनामा दर्ता छ ।
आजको कान्तिपुरमा छ ।



प्रतिक्रिया दिनुहोस्