Logo

नियम छल्दै सेयर खेल्दै : बहुसंख्यक कर्मचारीद्धारा कानुनविपरित दोस्रो बजारमा सेयर



 

काठमाडौं १४ भदौ । नियामक निकायका बहुसंख्यक कर्मचारीले कानुनविपरित दोस्रो बजारमा सेयर लगानी गरिरहेका छन् ।

राष्ट्र बैंक कर्मचारी सेवा सर्त विनियमावलीसहित विभिन्न कानुनले नियामक निकाय राष्ट्र बैंक बिमा समिति अर्थ मन्त्रालय धितोपत्र बोर्ड नेपाल स्टक एक्सचेन्ज का
कर्मचारीलाई दोसे बजारमा सेयर लगानी गर्न बन्देज गरेका छन् ।

नियामक निकायका कर्मचारीको पहुँच सुचीकृत कम्पनन्ीहरुका आन्तरिक सुचना तथा रणनीतिक योजनामा समेत रहने हुनाले बन्देज लगाईएको हो ।, आजको कान्तिपुरदैनिकमा यो खबर छ ।



प्रतिक्रिया दिनुहोस्