Logo

डा. केसी अस्पताल भर्ना



काठमाडौं १४ भदौ । सप्तरीका बाढी प्रभावितको उपचार गरेर फर्किएलगत्तै डा. गोविन्द केसी बिरामी परेका छन् ।

रिामी भएका कारण उनी शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन् ।

२३ दिनको आमरण अनसनलगत्तै डा. केसी बाढी प्रभावितको उपचारमा खटिएका थिए ।अस्पतालमा कार्यरत डा. अभिषेकराज सिंहका अनुसार,-डा. केसीको पेटको दुखाइ अत्याधिक बढेको छ ।

-उहाँ चार दिनदेखि बेडमै हुनुहुन्छ । -बुधबार भिडियो एक्स-रे र इनडोस्कोपी गर्नेछौं ।



प्रतिक्रिया दिनुहोस्