Logo

प्रादेशिक राजधानीको बहस शुरु : कहाँ बन्ला ६ प्रदेशको केन्द्र



काठमाडौं २२ भदौ । सरकारले संघ र प्रदेशको निर्वाचन तोकेसंगै प्रादेशिक केन्द्र कहाँ रहने र नाम के हुने भन्ने विषयले चर्चा पाउन थालेको छ ।

प्रदेश र संघको निर्वाचन हुने पक्का जस्तै देखिएपछि ६ नम्बर प्रदेशमा पन प्रादेशिक केन्द्र कहाँ रहने भन्ने बहस हुन थालेको हो ।

संविधान जारी गर्नुपुर्व ६ वटा प्रदेश रहने गरी ल्याईएको संरचनामा सुदुररपश्चिममा गाभिएकाो विरोभा आन्दोलन गरेका रुकुम, जाजरकोट, देलैख, सुर्खेत सुर्खेतसहित कणाीलीका पाँचै जिल्लामा आन्दोलन चलेको थियो । , आजको कारोवारमा यो खबर छ ।



प्रतिक्रिया दिनुहोस्