Logo

हुन्डी दलालको बिगबिगी



काठमाडौं २२ भदौ । दक्षिण कोरियाका नेपाली अवैधानिक हुण्डी दलालको बिगबिगी भएको छ । यस्तो दररेटमा स्व्देश रकम पठाईदिने भन्दै कामदारसंग पैसा उठाउने सव एजेन्टहरु सक्रिय भएका छन् ।

जसमध्य पैसा उठाउने अधिकांश हुण्डी एजेन्टले दलाल लिडरलाई पैसा बुझाउने गर्छन । उनीहरुले ढिलो चाँडो स्वदेशमा पैसा पठाइदिन्छन् ।

तर, पछिल्लो समय भने कतिपय हुण्डी लिडरहरु उठाएको पैसा कुम्ल्याएर भाग्ने वा गुपचुप बस्ने गरको पनि छन् ।, आजको कारोवारमा यो खबर छ ।



प्रतिक्रिया दिनुहोस्