Logo

उम्मेदवार नै जान्दैनन् भोट हाल्न !



काठमाडौं २६ भदौ । सुमित्रादेवी पासवान नगराईन नगरपालिका वडा नम्बर ९ बाट स्थानीय तहको निर्वाचनमा महिला सदस्मा उम्मेदवार पासवान कार्यकर्तासंगै घरघर् डुल्दैछन् ।

तर, उनैलार्य कसरी मतदान गर्ने र कुन चिह्नमा छाप लगाए आपुलाई भोट पर्ने हो थाहा छैन ।

संगैको अन्य उम्मेदवारले यो छापमा मोहर लगाए आफुले जित्ने भनेर मतदातालाई सम्झाईरहँदा पासवा म पनि उम्मेदवार छु, ध्यान दिनुहोला है भनी मतदातालाई आग्रह गर्छिन् । यो खबर आजको नागरिकमा छ ।



प्रतिक्रिया दिनुहोस्