Logo

अब संघ हुँदैन स्थानीय तहमा



काठमाडौं २६ भदौ । स्थानीय तहमको संघ गठन नहुने भएको खबर आजको नेपाल समाचारपत्रमा छ । स्थानीय तहको शासन सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७३ मा स्थानीय तहमा संघ गठन नगर्ने प्रावधान राखेको छ ।

आइतबार बसेको व्यवस्थापिका संसदको विकास समितिले विधेयकमाथि मतदान गर्दै उक्त प्रावधान राखेको हो ।



प्रतिक्रिया दिनुहोस्