Logo

गुल्मीको पुर्तिघाटदेखि काठमाण्डौ र चितवनका लागि बस सेवा सूचारु



गुल्मी ३० भाद्र । गुल्मीको कालिगण्डकी गाँउपालिकाको पुर्तिघाटदेखि दैनिक रुपमा काठमाण्डौ र चितवनका लागि बस सेवा सूचारु गरिएको छ ।

बस सेवाले यस क्षेत्रका जनताहरुलाई काठमाण्डौ र चितवनसम्मको यात्रा सहज र सुविधा दिने शिला सालिकग्राम प्रा.लिले दावि गरेको छ ।

शिला सालिकग्राम प्रालिद्धारा सञ्चालन गरिएको बस सेवाले यातायातमा थप सुविधा र सहजता प्रदान गरेको कालिगण्डकी गाँउपालिकाका अध्यक्ष बेद बहादुर थापाले टिप्पणी गरे ।

– कौरव खत्री



प्रतिक्रिया दिनुहोस्