Logo

उड्डयन प्राधिकरणका महानिर्देशककलाई हटाउन चलखेल : पर्यटनमन्त्री र सहसचिवबीच विवाद



काठमाडौं ९ असोज । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई सोधिएको स्पष्टीकरणको विषयलाई लिएर पर्यटनमन्त्री जितेन्द्रनराायण देव र मन्त्रालका सहसचिव सुरेश आचार्यबीच विवदा उत्पन्न भएको छ ।

गौतमलाई पदबाट हटाउने नियतले स्पष्टीकरण पत्र थमाईएकोछ ।

मन्त्रालयका सचिव महेश्व न्यौपाने चीन भ्रमणमा गएका बेला निमित्त सचिवको कार्याभार पाएका आचार्यले मन्त्री देवको निर्देशनमा गौतमलाई स्पष्टीकरण सोधेका थिए ।, यो खबर आजको नागरिकमा छ ।



प्रतिक्रिया दिनुहोस्