Logo

‘बढी भाडा लिए कडा कारबाही’



काठमाडौं ९ असोज ।
दशैंको मौका छोपी सार्वजनिक यातायातमा टिकटमा कालबजरी गर्ने, कोकिएभन्दा बढी भाडा लिने र राज्यले सहुलियत नदिएमा कडा कारबाही हुने भएको छ ।

भौतिक पुर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले दसैं मान्न हिँडेका यात्रुसंग नराम्रो ब्यवहार गर्ने यातायात ब्यवसायी, सवारी चालक र परिचालकलाई पनि सवारी तथा याताया व्यवस्था ऐन २०४९ अनुसार कानुनी कारबाहीको दायरामा ल्याईने बताए । कान्तिपुरबाट

 



प्रतिक्रिया दिनुहोस्