Logo

टिकट पाउने पक्का भएपछि वली हिँडिन् ओलीको पार्टीमा



काठमाडौं १० असोज । लोकगायिका तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य कोमल वली नेकपा एमालेमा प्रवेश गरेकी छन् । उनीसँगै कांग्रेसका प्रवाभशाली नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काका भतिजा डिल्लीबहादुर खड्का, निर्माण व्यवसायी भलिभद्र राना, विकास पुनलगायत एमालेमा प्रवेश गरेका हुन् ।

वलीले आउँदो निर्वाचनमा एमालेबाट सांसदको टिकट पाउने पक्का भएको स्रोतले बताएको छ । आनको अन्नपूर्ण पोस्टमा खबर छ ।



प्रतिक्रिया दिनुहोस्