Logo

पत्रपत्रिकाका फ्रन्टपेजः के के छापिए ?



काठमाडौं २९ असोज । आइतबार राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयहरुलाई महत्त्व दिएर छापेका छन् । निर्वाचन आयोगले बोली फेरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शनिबार शपथ गराएको विषयलाई सबैजसो दैनिक पत्रिकाहरुले आज पहिलो पृष्ठमा समाचार बनाएका छन् । पत्रपत्रिकाहरुले निर्वाचन आयोग पनि दलजस्तै अस्थिर देखिएको लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्