![](https://reportersnepal.com/wp-content/uploads/2017/05/Udayapur-districtp-900x600.jpg)
उदयपुर, १३ कार्तिक । उदयपुरको कटारीबाट ओखलढुंगाका लागि छुटेको ना १ ज ३४०४ नम्बरको टाटा सुमो लप्से भन्जाङमा दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ ।
दुर्घटना स्थलमा उद्धार भैरहेको र थप जानकारी आउन बाँकी रहेको उदयपुरका एसपी नवराज भट्टले जानकारी दिएका छन् ।