Logo

घाँस नखाएर १० वटा झोपा र जुमा मरे



हुम्ला, १७ कार्तिक । सिमीकोट गाउँपालिका अन्तर्गत वडा नं ८ स्याडा गाउँमा लेखबाट बेँसीतिर झारेपछि एक्कासि घाँस खान छोडेर १० वटा झोपा र जुमा मरेका छन् ।

वडाध्यक्ष चक्रबहादुर बुढाले गाउँपालिकामा औषधि र प्राविधिक थप गर्नका लागि माग गरेपछि पालिकाका कार्यकारी अधिकृत अर्जुन दोर्जीले औषधि नेपालगञ्जमा नै थन्किएकाले एक मात्र हवाई यातायातले सामान ल्याउन पाँच–छ दिन लाग्ने बताए । रासस

 



प्रतिक्रिया दिनुहोस्