Logo

टिका पुनको स्वरमा देउडा गीत ‘अछामकी साली’ भिडियो सहित



काठमाडौं, १८ कार्तिक । खप्तड डिजिटल म्यूजिक सेन्टरको प्रस्तुति डिरेण्डकुमार साउँदको देउडा गीत अछामकी साली बजारमा आएको छ ।
हिरण्डकुमार साउँदको लय शब्दमा तयार भएको गीतमा चर्चित गायिका टिका पुन र हिरेण्डकुमार साउँदको सुमधुर आवाज रहेको छ ।

उक्त देउडा गीतमा भिम थापाको निर्देशन, राजेश घिमिरेको छायांकन तथा हेमानी ढुंगेल र भिम थापाको अभिनय रहेको छ ।



प्रतिक्रिया दिनुहोस्