Logo

सुस्तावासी भन्छन् – नागरिक हुनुको प्रमाण देउ: जसले सीमाको रक्षा गरिरहेका छन्



काठमाडौं २२ कार्तिक । सुस्तामा बेलाबेलामा भारतीय अतिक्रमण र नेपालमाथि दमन भएका खबर आईरहन्छन् । दलहरुले समेत आफ्नो भुमिमा भारतीय हस्तक्षेपको उदाहारणका रुपमा यही बस्तीलाई देखाउँछन् ।

एकातिर नारयणी र अर्कातर्फ नेपाल भारत सीमाका कारण बस्ती टापु बनेको छ ।यहाँका बासिन्दा २०२२ सालदेखि अनागरिक को पीडा भोग्न बाध्य छन् । प्रत्येक निर्वाचनमा झै योपल्ट पनि उनीहरु उम्मेदरासहित नेपाली भुमि माटोमा नागरिक भएको प्रमाण मागिरहेका छन् । हामिलार्य नागरिक भएको प्रमाण चाहियो, सुस्ता ५का रामप्रित चमारले भने, नागरिकता नभएकाले पतिपत्नि हौ भन्ने आभार भएन ।, यो खबरलाई आजकोकान्तिपुरले प्रमुख खबरको रुपमा छापेको छ ।



प्रतिक्रिया दिनुहोस्