Logo

कार्तिक २४ देखि चलचित्र रोमियो प्रदर्शनमा आउँने



काठमाडौं, २२ कार्तिक । अबका दुईदिन पछि अर्थात कात्तिक २४ गते शुक्रबारदेखि रिलिज हुन लागेको नेपाली कथानक चलचित्र ‘रोमियो’ले ‘यूनिभर्सल सर्टिफिकेट’ पाएको छ । चलचित्रलाई सेन्सर बोर्डले सबैले हेर्न मिल्ने गरि सर्टिफिकेट दिएको छ ।

हसनराजा खान, निशा अधिकारी, मेलिना मानन्धर, ओसिमा बनु मुख्य भूमिकामा छन् । चलचिमा अभिनेत्री नीशा अधिकारी ‘कल गल’को भूमिकामा छिन् ।

 



प्रतिक्रिया दिनुहोस्