Logo

मधेसी शीर्ष नेतालाई चुनाव जित्न कठिन



काठमाडौं २५ कार्तिक । आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा शीर्ष मधेसी नेतालाई चुनाव जित्न कठिन हुने देखिन्छ । मुख्य दुई मधेसवादी दलका अध्यक्षलाई नै चुनाव जित्न फलामाको च्यूरा चपाएजस्तो कठिन बन्दै गएको छ ।

संविधान जारी हुनु अघि निरन्तर आन्दोलनमा रहेकाले संगठनिक संरचना बनाउन नसकेका नेतालाई झनै कठिन भएको छ । मधेस आन्दोलनको उर्वर भूमिमा समेत अन्य दलका उम्मेदवार हावी हुँदै गएका छन् ।  नेपाल समाचारपत्रमा



प्रतिक्रिया दिनुहोस्