Logo

लमजुङमा काँग्रेसको जनलहर बढ्दो



गुरुङको भोटले मात्रै जित्छु भन्ने सुब्बालाई हराउनु पर्छः कोईराला

काठमाडौं, २५ कार्तिक । लमजुङ प्रदेश सभा ‘क’ का उम्मेद्वार गर्ज बहादुर गुरुङले आफ्नो जित निश्चित भएको दाबि गरेका छन् ।

काठमाडौं–लमजुङ सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले यस्तो दाबि गरेका हुन । लमजुङमा पछिल्लो समयमा काँग्रेसको जनलहर बढेको भन्दै उम्मेदवार गुरुङले आफ्नो जित सुनिश्चित भएको बताए ।

कार्यक्रममा प्रदेश ‘ख’ का उम्मेद्वार कृष्ण कोईरालाले बाहुनको रगत पिएर भएपनि चुनाव जित्छु भन्ने पृथ्वि सुब्बा गुरुङ लगायतका ब्यक्तिहरुले आफन कुराहरु राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्