Logo

पाँच तस्बिरमा मोडल मन्जिता



काठमाडौं, २७ कार्तिक । मन्जिता केसी पछिल्लो समयमा गीत संगीतको क्षेत्रमा सर्वाधिक चर्चामा रहेको नाम हो । लामो समयको लगानि गरेका केही मोडल कलाकारहरु दर्शको मनमा बस्न कसरत मै रहेको बेला मोडल केसी सफल्ताको चुचुरोमा पुग्न सफल छन् ।

विभिन्न उपाधिले सम्मानित भैसकेकी जिवन्त अभिनयमा पोख्द मोडल केसी हेर्दा आकर्ष ज्युउडालकी छिन् । हुर्नुस् पाँच तस्बिरमा मन्जिता

 

 



प्रतिक्रिया दिनुहोस्