Logo

प्रधानसेनापतिबाट उपरथी अधिकारीलाई दज्र्यानी चिह्न प्रदान



काठमाडौं, १० मंसिर । लेखा उपरथी दर्जामा पदोन्नती भएका बजेट निर्देशनालयका लेखा सहायक रथी भुवनबहादुर अधिकारीलाई प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गरेका छन् ।
आज जङ्गी अड्डामा आयोजित एक बिशेष समारोहमा क्षत्रीले उक्त चिह्न प्रदान गरेका हुन ।

उपरथी दर्जामा पदोन्नोती हुनुभएका लेखा उपरथी अधिकारीलाई श्री सैनिक आर्थिक प्रशासन विभाग प्रमुखको जिम्मेवारी दिईएको छ ।



प्रतिक्रिया दिनुहोस्