Logo

एमाले उम्मेदवार महेश बस्नेतको घरमा बम



काठमाडौं १८ मंसिर । भक्तपुरको सूर्यविनायक नगरपालिका गुण्डुस्थित महेश बस्नेतको घरको गेटमा राखिएको बम गएराति नेपाली सेनाको बम डिस्पोजल टोलिले निष्क्रय पारेको छ ।

बस्नेत भक्तपुर क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेका उम्मेदवार हुन् । बस्नेतको घरको बाहिर मूल गेटमा ठूलो झोलामा शंकास्पद बस्तु राखेर झुण्ड्याएको अवस्थामा भेटिएपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्