Logo

अब ३३ स्थानको नतिजा आउन बाँकी, कसले कति जिते(सूचीसहित)



काठमाडौं २५ मंसिर । प्रतिनिध सभा र प्रदेश सभाको निर्वाचनको मत गणना जारी छ।  बिहानसम्म ६० प्रतिशतभन्दा बढी क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ ।  एमालेले प्रतिनिधितर्फ ७१ स्थान र प्रदेशसभातर्फ १३७ स्थानमा विजय हासिल गरेको छ। त्यसैगरी माअोवादीले प्रदेश सभातर्फ ३० र प्रदेशसभातर्फ ५७ स्थानमा जित हासिल गरेको छ भने कांग्रेस १७ प्रतिनिधि र २४ प्रदेशसभातर्फ जितेको छ।

संघीय समाजवादी फोरम प्रतिनिधितर्फ ६ र प्रदेश सभातर्फ १२ स्थानमा विजयी भएको छ। राजपाले ६ प्रतिनिधि र ५ प्रदेशसभातर्फ जित हासिल गरेको छ । नयाँ शक्तिले प्रतिनिधिमा १ र प्रदेश सभामा २ स्थानमा जितेको छ भने राष्ट्रिय जनमोर्चाले प्रतिनिधिमा १ र प्रदेश सभातर्फ २ स्थानमा जित हासिल गरेको छ।

प्रत्यक्षमा एमाले

  1. भक्तपुर२ :महेश बस्नेत(३६४१२)
  2. ताप्लेजुङ:-क्षेत्र नं. १ : योगेश कुमार भट्टराई (२९,४७९)
  3. पाँचथर:-क्षेत्र नं. १ : वसन्त कुमार नेम्वाङ्ग (३८,६४१)
  4. ईलाम :-क्षेत्र नं. १  : झलनाथ खनाल (३६,८०७)
  5. ईलाम :-क्षेत्र नं. २  : सुवास चन्द्र नेम्वाङ्ग (३६,५१४)
  6. झापा:-क्षेत्र नं.२     : पवित्रा निरौला (खरेल) (४५,८१७)
  7. झापा:-क्षेत्र नं. ४    : लाल प्रसाद साँवा लिम्बू (४३,४१५)
  8. झापा:-क्षेत्र नं. ५     : के.पी शर्मा ओली (५७,१३९)
  9. धनकुटा:-क्षेत्र नं. १  : राजेन्द्र कुमार राई (३७,३३३)
  10. मोरङ:-क्षेत्र नं. १     : घनश्याम खतीवडा (३७,५२४)
  11. मोरङ:-क्षेत्र नं. ३     : भानुभक्त ढकाल (४२,४१३)
  12. मोरङ:-क्षेत्र नं. ६     :  लालबाबु पंण्डित (३३,९४१)
  13. सुनसरी:-क्षेत्र नं. १    :  जय कुमार राई (४४,५२८)
  14. खोटाङ:-क्षेत्र नं. १     :  विशाल भट्टराई (३६,३२९)
  15. ओखलढुङ्गा:-क्षेत्र नं. १: यज्ञराज सुनुवार (३२,५७०)
  16. बाजुरा:-क्षेत्र नं. १        : लाल बहादुर थापा (२८,०६५)
  17. अछाम :-क्षेत्र नं. १       :  भीम वहादुर रावल (२४,८८३)
  18. अछाम :-क्षेत्र नं. २       :  यज्ञ बहादुर बोगटी (२१,९६५)
  19. बझाङ्ग:-क्षेत्र नं. १        : भैरव बहादुर सिंह (३४,६१२)
  20. कैलाली:-क्षेत्र नं. ५       :  नारद मुनि राना (२७,२०२)
  21. दार्चुला:-क्षेत्र नं. १        : गणेश सिंह ठगुन्ना (२८,९९८)
  22. बैतडी:-क्षेत्र नं. १        : दामोदर भण्डारी (३९,५२४)
  23. डोल्पा:-क्षेत्र नं. १        : धन बहादुर बुढा (११,७६१)
  24. मुगु:-क्षेत्र नं. १             :    गोपाल बहादुर बम (१३,०३४)
  25. दैलेख :-क्षेत्र नं. १         :रविन्द्र राज शर्मा (२३,७६७)
  26. दैलेख :-क्षेत्र नं. २         :राजबहादुर बुढाक्षेत्री (२३,३२३)
  27. सुर्खेत:-क्षेत्र नं. १         :ध्रुवकुमार शाही (३६,७५९)
  28. सुर्खेत:-क्षेत्र नं. २         :नवराज रावत (३७,४४७)
  29. गुल्मी:-क्षेत्र नं. १         :प्रदिप कुमार ज्ञवाली (३७,८१४)
  30. गुल्मी:-क्षेत्र नं. २         :गोकर्ण राज विष्‍ट (३४,६१८)
  31. पाल्पा:-क्षेत्र नं. १         :दल बहादुर राना (३२,५४९)
  32. पाल्पा:-क्षेत्र नं. २         :सोम प्रसाद पाण्डेय (३४,८९९)
  33. रुपन्देही:-क्षेत्र नं. २       :  विष्‍णु प्रसाद पौडेल (४४,००९)
  34. रुपन्देही:-क्षेत्र नं. ३        : घनश्याम भुसाल (३२,८६६)
  35. कपिलवस्तु:-क्षेत्र नं. २ :बृजेश कुमार गुप्‍त (३५,१७७)
  36. दाङ:-क्षेत्र नं. १            :     मेटमणि चौधरी (३७,९०८)
  37. दाङ:-क्षेत्र नं. ३             :    हिराचन्द्र के.सी. (४०,२८७)
  38. बाँके:-क्षेत्र नं. ३              :   नन्द लाल रोका क्षेत्री (३१,५९३)
  39. बर्दिया:-क्षेत्र नं. २         :सन्त कुमार थारु (५०,५५५)
  40. मनाङ:-क्षेत्र नं. १         :पोल्देन छोपाङ गुरुङ्ग (२,३००)
  41. कास्की:-क्षेत्र नं. १         :खगराज अधिकारी (३९,२४२)
  42. कास्की:-क्षेत्र नं. २         :रविन्द्र प्रसाद अधिकारी (२७,२०७)
  43. कास्की:-क्षेत्र नं. ३        : जगत बहादुर सुनार (विश्वकर्मा) (३२,६९०)
  44. तनहुँ:-क्षेत्र नं. १             :    कृष्ण कुमार श्रेष्ठ (३४,४९२)
  45. तनहुँ:-क्षेत्र नं. २              :   केदार सिग्देल (३२,९३५)
  46. मुस्ताङ्ग:-क्षेत्र नं. १         :प्रेम प्रसाद तुलाचन (३,५४४)
  47. म्याग्दी:-क्षेत्र नं. १         :भुपेन्द्र बहादुर थापा (२३,३०८)
  48. बाग्लुङ:-क्षेत्र नं. १         :सुर्य प्रसाद पाठक (३३,३५७)
  49. पर्वत :-क्षेत्र नं. १         :पदम गिरी (३९,२७५)
  50. दोलखा:-क्षेत्र नं. १        : पार्वत गुरुङ (५५,४५७)
  51. सिन्धुली:-क्षेत्र नं. १         :गणेश कुमार पहाडी (३२,५२९)
  52. धादिङ:-क्षेत्र नं. १         :भुमि प्रसाद त्रिपाठी (४९,१२१)
  53. धादिङ:-क्षेत्र नं. २         :खेम प्रसाद लोहनी (३६,६५४)
  54. नुवाकोट:-क्षेत्र नं. २        : नारायणप्रसाद खतिवडा (३६,८९२)
  55. काठमाण्डौ:-क्षेत्र नं. २     :    माधवकुमार नेपाल (२७,३६६)
  56. काठमाण्डौ:-क्षेत्र नं. ३      :   कृष्‍ण बहादुर राई (१९,१६९)
  57. काठमाण्डौ:-क्षेत्र नं. ५       :  ईश्वर पोखरेल (२३,०२९)
  58. काठमाण्डौ:-क्षेत्र नं. ७        : राम बिर मानन्धर (१८,१०२)
  59. काठमाण्डौ:-क्षेत्र नं. ८         :जीवनराम श्रेष्‍ठ (१३,३९७)
  60. काठमाण्डौ:-क्षेत्र नं. ९         :कृष्ण गोपाल श्रेष्ठ (२२,८५२)
  61. सिराहा:-क्षेत्र नं. ३        : लिलानाथ श्रेष्ठ (२३,२२७)
  62. भक्तपुर:-क्षेत्र नं. २        : महेश बस्नेत (३६,४१२)
  63. ललितपुर:-क्षेत्र नं. १        : नवराज सिलवाल (२६,९५१)
  64. ललितपुर:-क्षेत्र नं. २         : कृष्ण लाल महर्जन (२७,७१३)
  65. मकवानपुर :-क्षेत्र नं. १ : कृष्‍ण प्रसाद दहाल (४०,६३१)
  66. मकवानपुर :-क्षेत्र नं. २ : विरोध खतिवडा (४६,७८१)
  67. चितवन:-क्षेत्र नं. १         : सुरेन्द्र प्रसाद पाण्डे (५१,०८२)
  68. चितवन:-क्षेत्र नं. २        : कृष्ण भक्त पोख्रेल (४४,६७०)
  69. सिन्धुपाल्चोक:-क्षेत्र नं. २ : शेर बहादुर तामाङग (३८,४०१)
  70. नवलपरासी:-क्षेत्र नं. १  : हृदयेश त्रिपाठी (१९,२६१)
  71. रूपन्देही-१ : छविलाल विश्वकर्मा ३४७५२

यी हुन् प्रदेश सभामा निर्वाचित हुनेहरू

  • काठमाडौं , क्षेत्र नं. १ (ख) गणेश प्रसाद दुलाल- ४२४२
  • काठमाडौं , क्षेत्र नं. २ (क) सानु कुमार श्रेष्‍ठ- ८९३६
  • काठमाडौं, क्षेत्र नं. २ (ख) मणिराम फुयाल-  १६५७३
  • काठमाडौं , क्षेत्र नं. ३ (ख) रामेश्‍वर फुयाल- १०८८६
  • काठमाडौं , क्षेत्र नं. ४ (ख) कुसुम कुमार कार्की-  १२३४७
  • काठमाडौं, क्षेत्र नं. ६ (क) केशव स्थापीत-  ८०२२
  • काठमाडौं, क्षेत्र नं. ६ (ख) योगेन्द्र राज संगौला-  १२८१३
  • काठमाडौं, क्षेत्र नं. ८ (क) राजेश शाक्य-  ७७८०
  • काठमाडौं, क्षेत्र नं. ७ (क) वसन्त प्रसाद मानन्धर-  ८८००
  • काठमाडौं , क्षेत्र नं. ७ (ख) प्रकाश श्रेष्ठ-  ६०२२
  • काठमाडौं , क्षेत्र नं. ८ (ख)- अष्‍ट लक्ष्‍मी शाक्‍य (वोहरा)-  ५१६९
  • काठमाडौं , क्षेत्र नं. ९ (ख) केशव प्रसाद पोखरेल-  १२१५६
  • काठमाडौं , क्षेत्र नं. ९ (क) अजय क्रान्‍ती शाक्‍य-  ९५३१
  • काठमाडौं , क्षेत्र नं. १० (ख) रमा आले मगर-  ९९०३
  • भक्तपुर , क्षेत्र नं. २ (ख) राजेन्द्र मान श्रेष्‍ठ- १४२८८
  • भक्तपुर , क्षेत्र नं. २ (क) शसि जङ्ग थापा-  १९५१५
  • ललितपुर , क्षेत्र नं. २ (क) माधव प्रसाद पौडेल-  १४५३४
  • ललितपुर , क्षेत्र नं. २ (ख) ज्ञानेन्द्र शाक्य-  १२०६३
  • ललितपुर , क्षेत्र नं. १ (ख) चेत नाथ संजेल- १२८६६
  • ललितपुर , क्षेत्र नं. ३ (ख) जीवन खड्का- ११७०१
  • रामेछाप , क्षेत्र नं. १ (क) शान्ति प्रसाद पौडेल-  १५२४९
  • रामेछाप , क्षेत्र नं. १ (ख) कैलाश प्रसाद ढुंगेल-  २२७८०
  • दोलखा , क्षेत्र नं. १ (ख) पशुपति चौलागाई-  २३०५८
  • काभ्रे , क्षेत्र नं. १ (ख) चन्द्रबहादुर लामा-  २४४४७
  • सिन्धुली , क्षेत्र नं. २ (क) विनोद कुमार खड्का- ३६४६
  • सिन्धुली , क्षेत्र नं. १ (ख) प्रदिप कुमार कटुवाल क्षेत्री (के सी)-  ४४३८
  • सिन्धुपाल्चोक , क्षेत्र नं. १ (क) अरुण प्रसाद नेपाल- २१७१२
  • सिन्धुपाल्चोक , क्षेत्र नं. १ (ख) सरेश नेपाल-  २१८५९
  • नुवाकोट , क्षेत्र नं. २ (क) केशव राज पाण्डे-  २०००९
  • नुवाकोट , क्षेत्र नं. १ (ख) बद्री मैनाली-  २०५०९
  • धादिङ , क्षेत्र नं. १ (क) राजेन्द्रप्रसाद पाण्डे-  २७३३२
  • धादिङ , क्षेत्र नं. २ (क) राम कुमार अधिकारी-  २०३६३
  • चितवन , क्षेत्र नं. १ (क) दावादोर्जे लामा- २३०२३
  • चितवन , क्षेत्र नं. २ (ख) विजय सुवेदी- २१५७२
  • चितवन , क्षेत्र नं. १ (ख) कृष्ण प्रसाद शर्मा खनाल- २७२३२
  • मकवानपुर , क्षेत्र नं. १ (ख) डोरमणी पौडेल- २०७०३
  • गोरखा , क्षेत्र नं. १ (ख)- राम शरण वस्नेत- १६६५६
  • लमजुङ , क्षेत्र नं. १ (क) धनञ्जय दवाडी- २०२६५
  • लमजुङ , क्षेत्र नं. १ (ख) पृथ्‍वी सुव्वा गुरुङ- २३०८८
  • तनहुँ , क्षेत्र नं. २ (ख) किरण गुरुङ- १५६३०
  • तनहुँ , क्षेत्र नं. १ (क) रामबहादुर गुरुङ- १८२६५
  • कास्की , क्षेत्र नं. १ (ख) मनबहादुर गुरुङ्ग- १७२४९
  • कास्की , क्षेत्र नं. २ (क) कृष्णबहादुर थापा- १५३२९
  • कास्की , क्षेत्र नं. ३ (ख) राजिव पहारी- १६१६७
  • मुस्ताङ , क्षेत्र नं. १ (ख) महेन्द्रबहादुर थकाली- २५८४
  • मुस्ताङ , क्षेत्र नं. १ (क) इन्द्र धारा डादु विष्ट- ११६७
  • पर्वत , क्षेत्र नं. १ (ख) विकास लंसाल- १५४३४
  • म्याग्दी , क्षेत्र नं. १ (ख) नरदेवी पुन मगर- ८३५०
  • वाग्लुङ , क्षेत्र नं. १ (क) इन्द्र लाल सापकोटा- १७९१५
  • सल्यान , क्षेत्र नं. १ (क) गुलाव जंग शाह- १९६५८
  • सल्यान , क्षेत्र नं. १ (ख) प्रकाश ज्वाला- १९८३६
  • डोल्पा , क्षेत्र नं. १ (क) नन्द सिंह बुढा- ५४९०
  • जुम्ला , क्षेत्र नं. १ (ख) पदमबहादुर रोकाया- १०४५८
  • मुगु , क्षेत्र नं. १ (क) दान सिंह परियार- ५६५३
  • मुगु , क्षेत्र नं. १ (ख) चन्द्रबहादुर शाही- ६८४५
  • हुम्ला , क्षेत्र नं. १ (क) दल रावल- ७१५८
  • कालिकोट , क्षेत्र नं. १ (क) कुर्मराज शाही- ११९३५
  • जाजरकोट , क्षेत्र नं. १ (ख) करविर शाही- १५१८५
  • दैलेख , क्षेत्र नं. २ (क) सुशील कुमार थापा- ११८१९
  • दैलेख , क्षेत्र नं. १ (ख) अम्मरबहादुर थापा- १२५६७
  • दैलेख , क्षेत्र नं. २ (ख) राजबहादुर शाही- ११४४५
  • सुर्खेत , क्षेत्र नं. २ (क) याम लाल कडेल- २१२८२
  • सुर्खेत , क्षेत्र नं. १ (ख) खड्कबहादुर खत्री- २१६२१
  • इलाम , क्षेत्र नं. १ (ख) काजी मान कागते- १७८९६
  • इलाम , क्षेत्र नं. २ (क) रामबहादुर मगर- १९८३८
  • इलाम , क्षेत्र नं. १ (क) खिनु लङवा [लिम्बू]- १८६८६
  • उदयपुर , क्षेत्र नं. १ (क) विमल कार्की- १७५०१
  • उदयपुर , क्षेत्र नं. २ (ख) कला घले- १३४५९
  • ओखलढुङ्गा , क्षेत्र नं. १ (क) अम्विर बाबु गुरुङ्ग- १८९०८
  • खोटाङ , क्षेत्र नं. १ (क) राजन राई- १८९३३
  • झापा , क्षेत्र नं. ३ (क) वशन्त कुमार वानिया- २२५५३
  • झापा , क्षेत्र नं. २ (ख) बृखबहादुर प्रधान- २५४२१
  • झापा , क्षेत्र नं. २ (क) एकराज कार्की- २१२८४
  • झापा , क्षेत्र नं. १ (ख)- गोपालचन्द्र बुढाथोकी- १७८३९
  • झापा , क्षेत्र नं. १ (क) श्रीप्रसाद मैनाली- २२९७२
  • झापा , क्षेत्र नं. ५ (ख) अर्जुन राई- ३०९७३
  • झापा , क्षेत्र नं. ५ (क) हिक्मत कुमार कार्की- २४०९८
  • झापा , क्षेत्र नं. ४ (ख) हिराकुमार थापा- २४९०१
  • ताप्लेजुङ , क्षेत्र नं. १ (क) बलबहादुर साम्सोहाङ- १५४१७
  • तेह्रथुम , क्षेत्र नं. १ (ख) तेजमान कन्दङवा- १०३०२
  • तेह्रथुम , क्षेत्र नं. १ (क) लछुमन तिवारी- ११७२६
  • धनकुटा , क्षेत्र नं. १ (ख) इन्द्र मणी पराजुली- २०६५१
  • धनकुटा , क्षेत्र नं. १ (क) निरन राई- २००८८
  • पाँचथर , क्षेत्र नं. १ (क) गणेश कुमार काम्बाङ्ग- २१०१०
  • भोजपुर , क्षेत्र नं. १ (क) राजेन्द्र कुमार राई- १९२९७
  • भोजपुर , क्षेत्र नं. १ (ख) शेरधन राई- २०३३४
  • मोरङ , क्षेत्र नं. ४ (ख) जिवन घिमीरे- १३८०५
  • मोरङ , क्षेत्र नं. ५ (क) ज्ञानेश्‍वर राजबंशि- १२८६१
  • मोरङ , क्षेत्र नं. २ (ख) लिला बल्लभ अधिकारी- १८३८६
  • मोरङ , क्षेत्र नं. १ (ख) उपेन्द्र प्रसाद धिमिरे- १७११७
  • मोरङ , क्षेत्र नं. ३ (ख) राज कुमार ओझा- २२८२०
  • सुनसरी , क्षेत्र नं. १ (क) प्रदीप कुमार भण्डारी- १९२४३
  • सुनसरी , क्षेत्र नं. २ (क) सर्वध्वज सावाँ लिम्बु- २४६७४
  • सुनसरी , क्षेत्र नं. ३ (क) लिलम बस्नेत- १९६६५
  • सुनसरी , क्षेत्र नं. ४ (क) जगदिश प्रसाद कुसियैत- १६६९०
  • सोलुखुम्बु , क्षेत्र नं. १ (ख) बुद्धि कुमार राजभण्डारी- १०३८७
  • सोलुखुम्बु , क्षेत्र नं. १ (क) उत्तम कुमार बस्नेत- १०६६७
  • कपिलवस्तु , क्षेत्र नं. ३ (क) अर्जुन कुमार के.सी.- ९०४३
  • कपिलवस्तु , क्षेत्र नं. २ (ख) धर्मबहादुर लाल श्रीवास्तव- १०४३५
  • कपिलवस्तु , क्षेत्र नं. १ (क) विष्णु प्रसाद पन्‍थी- २१७३२
  • कपिलवस्तु , क्षेत्र नं. २ (क) द‍ृग नरायण पाण्‍डेय- १९२३४
  • गुल्मी , क्षेत्र नं. २ (क) खडगबहादुर खत्री- १६१६५
  • गुल्मी , क्षेत्र नं. १ (ख) कमलराज श्रेष्‍ठ- १९५९१
  • दाङ , क्षेत्र नं. २ (क) शंकर पोख्रेल- २०७२३
  • दाङ , क्षेत्र नं. १ (ख) रेवतीरमण शर्मा- १९३५४
  • दाङ , क्षेत्र नं. ३ (ख) उत्तर कुमार वली- २३९७०
  • दाङ , क्षेत्र नं. २ (ख) अमरबहादुर डांगी क्षेत्री- २१४५०
  • पाल्पा , क्षेत्र नं. १ (ख) नारायण प्रसाद आचार्य- १४७६५
  • पाल्पा , क्षेत्र नं. १ (क) युवराज खनाल- १७८५१
  • पाल्पा , क्षेत्र नं. २ (क) पुरन मान बज्राचार्य- १८०४२
  • प्यूठान , क्षेत्र नं. १ (क)- हरि प्रसाद रिजाल- २४७३४
  • बर्दिया , क्षेत्र नं. १ (क) कविराम थारु- २३५६०
  • बर्दिया , क्षेत्र नं. २ (क)- कुल प्रसाद पोख्रेल- २८३२३
  • बाँके , क्षेत्र नं. ३ (ख) वावु राम गौतम- ११८७७
  • बाँके , क्षेत्र नं. १ (ख) आरती पौडेल- १९३८९
  • रुपन्देही , क्षेत्र नं. ५ (क) भूमिश्‍वर ढकाल- २२०२५
  • रुपन्देही , क्षेत्र नं. २ (क) लिला गिरी- २१७३४
  • अछाम , क्षेत्र नं. २ (ख) बलबहादुर सोडारी- १०८१६
  • अछाम , क्षेत्र नं. १ (क) हर्कबहादुर कुवँर- १०७१०
  • कञ्चनपुर , क्षेत्र नं. १ (क) तारा लामा तामाङ- २००१५
  • कैलाली , क्षेत्र नं. ५ (क) नेपालु चौधरी- १७३६७
  • डडेल्धुरा , क्षेत्र नं. १ (क)- पठान सिंह बोहरा- १३५६३
  • दार्चुला , क्षेत्र नं. १ (क) गेल्बु सिंह बोहरा- १६०५३
  • बझाङ , क्षेत्र नं. १ (क) अर्जुनबहादुर थापा- १३५११
  • बाजुरा , क्षेत्र नं. १ (ख) प्रकाशबहादुर शाह- १८१८६
  • बाजुरा , क्षेत्र नं. १ (क) बल देव रेग्‍मी- ९८४०
  • बैतडी , क्षेत्र नं. १ (ख) लिलाधर भट्ट- २०३१८
  • सप्तरी , क्षेत्र नं. ४ (क) गोविन्द वाहादुर न्यौपाने- १५११३
  • सिरहा , क्षेत्र नं. १ (क) लगन लाल चौधरी- ११५४२
  • धनुषा , क्षेत्र नं. १ (क) किशोरी साह कमल- १४२०९
  • बारा , क्षेत्र नं. १ (क) त्रिलोकी प्रसाद- १८४४५
  • बारा , क्षेत्र नं. ४ (क) सुन्दरबहादुर विश्वकर्मा- १११९४
  • रौतहट , क्षेत्र नं. ३ (क) नागेन्द्र राय यादव- १११८२
  • महोत्तरी , क्षेत्र नं. १ (क) शारदा देवी थापा- १०२८२
  • नवलपरासी(पश्चिम ) , क्षेत्र नं. १ (क) दिपेन्द्र कुमार अधिकारी- २०५०६
  • नवलपरासी(पश्चिम ) , क्षेत्र नं. १ (ख) अजय शाही- १९३३३
  • १३७ . नवलपरासी(पश्चिम ) , क्षेत्र नं. २ (क) बैजनाथ चौधरी (थारु)- २०९०७

माअोवादी

प्रतिनिधि सभा

  1. कञ्चनपुर १:बिना मगर २९०२१
  2. महोत्तरी १ :गिरीराजमणि पोखरेल(२३७७६)
  3. उदयपुर २:सुरेशकुमार राई(२२५५१)
  4. काभ्रे ३: गंगाबहादुर तामाङ(४३६३१)
  5. कैलाली ३:गौरी शंकर चौधरी(२४८७३)
  6. बाँके १:महेश्‍वर जंग गहतराज (३११७३)
  7. ललितपुर  , क्षेत्र नं. ३- पम्फा भुसाल- २४०३६ मत
  8. रामेछाप  , क्षेत्र नं. १- श्यामकुमार श्रेष्‍ठ-४२११७ मत
  9. सिन्धुली  , क्षेत्र नं. २- हरिवोलप्रसाद गजुरेल-३०१७९ मत
  10. सिन्धुपाल्चोक  , क्षेत्र नं. १- अग्निप्रसाद सापकोटा-४०५०४ मत
  11. नुवाकोट  , क्षेत्र नं. १- हितबहादुर तामाङ- ३६४७३ मत
  12. गोरखा  , क्षेत्र नं. १- हरिराज अधिकारी-२९८६० मत
  13. लमजुङ  , क्षेत्र नं. १ – देवप्रसाद गुरुङ- ३९४६८ मत
  14. वाग्लुङ  , क्षेत्र नं. २- देवेन्द्र पौडेल- २८८२७ मत
  15. रुकुम (पश्चिम)  , क्षेत्र नं. १- जनार्दन शर्मा- ३४४०२ मत
  16. जुम्ला  , क्षेत्र नं. १- गजेन्द्रबहादुर महत-२२१७३ मत
  17. कालिकोट  , क्षेत्र नं. १- दुर्गबहादुर रावत-२१११२ मत
  18. जाजरकोट  , क्षेत्र नं. १- शक्तिबहादुर वस्नेत- ३२२८१ मत
  19. उदयपुर  , क्षेत्र नं. २- सुरेशकुमार राई–२५५५९ मत
  20. सुरेन्द्रकुमार कार्की- झापा  , क्षेत्र नं. १- ३६१७३ मत
  21. भोजपुर  , क्षेत्र नं. १- सुदन किराती- ३४३९४ मत
  22. मोरङ  , क्षेत्र नं. ५- शिवकुमार मंडल (केवट)- २२९४५ मत
  23. मोरङ  , क्षेत्र नं. ४- अमनलाल मोदी- ३३५२९ मत
  24. सोलुखुम्बु  , क्षेत्र नं. १- हेमकुमार राई- १४५५८ मत
  25. दाङ  , क्षेत्र नं. २- कृष्‍णबहादुर महरा-३९९५९ मत
  26. बर्दिया  , क्षेत्र नं. २- सन्तकुमार थारु-५०५५५ मत
  27. रोल्पा  , क्षेत्र नं. १- बर्षमान पुन-४०६४७ मत
  28. रौतहट  , क्षेत्र नं. ३- प्रभु साह -२७७९९ मत
  29. रुकुम (पूर्व )  , क्षेत्र नं. १- कमला रोका १०४३४ मत
  30. कपिलवस्तु १ :चक्रमणि खनाल(२९७९९)

प्रदेश सभा

उम्मेदवारहरू

  1. महोत्तरी१ ‘ख’: भरत प्रसाद साह(१००९३)
  2. सुर्खेत १ ‘क’:ठम्मरबहादुर विष्ट(१५३५२)
  3. झापा ४‘क’: झलकबहादुर मगर(१७२५६)
  4. झापा ३ ‘ख’:पूर्णप्रसाद राजवंशी (२२०६५)
  5. अछाम १‘ख’:झपटबहादुर बोहरा(१३९३७)
  6. धनुषा १‘ख’:रामचन्द्र मण्डल(१३४६८)
  7. ललितपुर , क्षेत्र नं. ३ (क)- राज काजी महर्जन-१४६२४ मत
  8. ललितपुर , क्षेत्र नं. १ (क)- लाल कुमारी पुन- १३१८५ मत
  9. दोलखा , क्षेत्र नं. १ (क)-विशाल खङ्का- २८३५० मत
  10. सिन्धुपाल्चोक , क्षेत्र नं. २ (क)- युवराज दुलाल-  २०६८७ मत
  11. नुवाकोट , क्षेत्र नं. २ (ख) हिरानाथ खतिवडा- १७०६२ मत
  12. नुवाकोट , क्षेत्र नं. १ (क)- राधिका तामाङ- १८१३७ मत
  13. धादिङ , क्षेत्र नं. २ (ख)- जगतबहादुर सिंखडा- १७६०५ मत
  14. धादिङ , क्षेत्र नं. १ (ख)- शालिक राम जम्कट्टेल- २३३८२ मत
  15. मकवानपुर , क्षेत्र नं. २ (क)- कुमारी मुक्तान २७२४३ मत
  16. मकवानपुर , क्षेत्र नं. १ (क)- प्रेमबहादुर पुलामी- २१६२९ मत
  17. गोरखा , क्षेत्र नं. १ (क)- लेखबहादुर थापा मगर १६५५८ मत
  18. कास्की , क्षेत्र नं. ३ (क) रामजी प्रसाद बराल जीवन- १५८२३ मत
  19. कास्की , क्षेत्र नं. १ (क)- दिपक कोइराला १८७२७ मत
  20. पर्वत , क्षेत्र नं. १ (क)- नेत्रनाथ अधिकारी २१५०८ मत
  21. म्याग्दी , क्षेत्र नं. १ (क)- विनोद के.सी १४७०४ मत
  22. वाग्लुङ , क्षेत्र नं. २ (क) चन्द्रबहादुर बुढा- १७४१५ मत
  23. रुकुम (पश्चिम) , क्षेत्र नं. १ (क)- रातो कामी १६८१० मत
  24. रुकुम (पश्चिम) , क्षेत्र नं. १ (ख) गोपाल शर्मा- १८६४० मत
  25. डोल्पा , क्षेत्र नं. १ (ख)- बिरबहादुर शाही ६४१४ मत
  26. जुम्ला , क्षेत्र नं. १ (क) नरेश भण्‍डारी- १२५७४ मत
  27. कालिकोट , क्षेत्र नं. १ (ख) महेन्द्रबहादुर शाही १२१५३ मत
  28. जाजरकोट , क्षेत्र नं. १ (क) गणेश प्रसाद सिंह १६९११ मत
  29. दैलेख , क्षेत्र नं. १ (क)- धर्म राज रेग्मी १०३६१ मत
  30. इलाम , क्षेत्र नं. २ (ख)- धिरेन्द्र शर्मा १३२६४ मत
  31. ओखलढुङ्गा , क्षेत्र नं. १ (ख)- मोहन कुमार खड्का १५४८५ मत
  32. खोटाङ , क्षेत्र नं. १ (ख)- राम कुमार राई १८३७२ मत
  33. ताप्लेजुङ , क्षेत्र नं. १ (ख)- टंक आङवुहाङग लिम्वु १२१९८ मत
  34. पाँचथर , क्षेत्र नं. १ (ख) ईन्द्रबहादुर आङवो १६९०८ मत
  35. मोरङ , क्षेत्र नं. ४ (क)- विजय कुमार विश्वाश १८२८९ मत
  36. मोरङ , क्षेत्र नं. १ (क)- कुल प्रसाद साम्बा १९५५४ मत
  37. गुल्मी , क्षेत्र नं. २ (ख)- दिनेश पन्थी- १७६०१ मत
  38. गुल्मी , क्षेत्र नं. १ (क)- सुदर्शन वराल १७९१० मत
  39. दाङ , क्षेत्र नं. १ (क)- इन्द्रजीत थारु १७२८५ मत
  40. पाल्पा , क्षेत्र नं. २ (ख)- तुला राम घर्ति मगर १६४२२ मत
  41. प्यूठान , क्षेत्र नं. १ (ख) कृष्‍ण ध्वज खड्का- २७९१० मत
  42. बर्दिया , क्षेत्र नं. २ (ख) दिपेश थारु २३६३२ मत
  43. बाँके , क्षेत्र नं. ३ (क)- इन्द्र प्रशाद खरेल१६६७५ मत
  44. बाँके , क्षेत्र नं. १ (क)- कृष्णा के.सी. १३४३६ मत
  45. रोल्पा , क्षेत्र नं. १ (ख)- दिपेन्द्र कुमार पुन मगर २४४९० मत
  46. रोल्पा , क्षेत्र नं. १ (क)- कुल प्रसाद के.सी १८५१२ मत
  47. अछाम , क्षेत्र नं. २ (क)- अक्कलबहादुर रावल १०९८१ मत
  48. दार्चुला , क्षेत्र नं. १ (ख) मानबहादुर धामी १२९५६ मत
  49. बझाङ , क्षेत्र नं. १ (ख)- देवकी मल्ल (थापा) १६७४३ मत
  50. बैतडी , क्षेत्र नं. १ (क)- प्रेम प्रकाश भट्ट १८०९३ मत
  51. सिरहा , क्षेत्र नं. ३ (क)- राम कुमार यादव ११८६६ मत
  52. बारा , क्षेत्र नं. ३ (क)- ज्वाला कुमारी साह ११७७१ मत
  53. रौतहट , क्षेत्र नं. ३ (ख)- कुन्दन प्रसाद कुशवाहा १४३०२ मत
  54. रुकुम (पूर्व ) , क्षेत्र नं. १ (क)- तेजबहादुर वलि ५४२७ मत
  55. रुकुम (पूर्व ) , क्षेत्र नं. १ (ख)- पूर्णबहादुर घर्ति मगर ५८१६ मत
  56. बर्दिया१ ख :तिलक शर्मा(२३३९२)
  57. काभ्रे १ ‘क’:रत्न ढकाल(२५१०६)

नेपाली कांग्रेस

प्रतिनिधसभामा विजयी उम्मेदवारहरु

  1. बारा १: उमाकान्त चौधरी(२४४५०)
  2. सुनसरी ४:ज्ञानेन्द्रबहादुर कार्की(३२३४७)
  3. रुपेन्देही४:प्रमोद कुमार यादव (३१७१८)
  4. नवलपरासी(पूर्व)१: शशांक कोइराला()
  5. सप्तरी ४:तेजुलाल चौधरी(२४११३)
  6. काठमाडौं , क्षेत्र नं. १-प्रकाशमान सिंह-१०९३६ मत
  7. काठमाडौं , क्षेत्र नं. १० राजेन्द्रकुमार के.सी.-१९६४५ मत
  8. काठमाडौं , क्षेत्र नं. ४-गगनकुमार थापा २१५५८ मत
  9. काठमाडौं , क्षेत्र नं. ६-भिमसेन दास प्रधान १६७८५ मत
  10. रसुवा , क्षेत्र नं. १ मोहन आचार्य- १४४५३ मत
  11. मोरङ , क्षेत्र नं. २- मिनेन्द्रप्रसाद रिजाल २८७६८ मत
  12. कपिलवस्तु , क्षेत्र नं. ३- अभिषेकप्रताप शाह १९८६६ मत
  13. रुपन्देही , क्षेत्र नं. ५ भरतकुमार शाह- ३३०८८ मत
  14. रुपन्देही , क्षेत्र नं. ४- प्रमोदकुमार यादव-३१७१८ मत
  15. डडेल्धुरा , क्षेत्र नं. १- शेरबहादुर देउवा- २८०४४ मत
  16. रौतहट , क्षेत्र नं. २- मोहम्मद आफताब आलम-१८८३३ मत
  17. रौतहट ४:देवप्रसाद तिमिल्सिना(२८२२८)

प्रदेश सभामा विजयी हुनेहरू

  1. नवलपरासी २ ‘ख’:वैजनाथ कलवार(१४५१५)
  2. काठमाडौं , क्षेत्र नं. १ (क)- दिपेन्द्र् श्रेष्ठ- ६२३१ मत
  3. काठमाडौं , क्षेत्र नं. ३ (क) छिरिङ दोर्जे लामा- ६४४८ मत
  4. काठमाडौं , क्षेत्र नं. ४ (क) -नरोत्तम वैद्य-८७१९ मत
  5. सिन्धुपाल्चोक , क्षेत्र नं. २ (ख) निमा लामा १८९०७ मत
  6. रसुवा , क्षेत्र नं. १ (क) प्रभात तामाङ- ६९७६ मत
  7. मकवानपुर , क्षेत्र नं. २ (ख)- ईन्द्रबहादुर बानियाँ १९२४५ मत
  8. गोरखा , क्षेत्र नं. २ (ख) प्रकाश चन्‍द्र दवाडी-१५८५३ मत
  9. कास्की , क्षेत्र नं. २ (ख) बिन्दु कुमार थापा- १०७२६ मत
  10. मनाङ , क्षेत्र नं. १ (क)- चिन्तबहादुर घले ९९८ मत
  11. हुम्ला , क्षेत्र नं. १ (ख)- जीवनबहादुर शाही ४५१९ मत
  12. मोरङ , क्षेत्र नं. ६ (क)- चुम नारायण तबदार २३५१३ मत
  13. मोरङ , क्षेत्र नं. ६ (ख)- केदार कार्की ११२९८ मत
  14. मोरङ , क्षेत्र नं. ३ (क)- सुयर्मा राज राई- २०२९९ मत
  15. कपिलवस्तु , क्षेत्र नं. ३ (ख)- बीरेन्द्र कुमार कानोडिया ६६८४ मत
  16. दाङ , क्षेत्र नं. ३ (क)- डिल्लीबहादुर चौधरी- १७०३५ मत
  17. बाँके , क्षेत्र नं. २ (ख)- सुरेन्द्रबहादुर हमाल ९२११ मत
  18. रुपन्देही , क्षेत्र नं. ५ (ख)- फखरुद्दीन खान १६६८३ मत
  19. डडेल्धुरा , क्षेत्र नं. १ (ख)- कर्णबहादुर मल्ल १३४१३ मत
  20. पर्सा , क्षेत्र नं. ४ (क)- शंकर प्रसाद चौधरी- ७४८८ मत
  21. पर्सा , क्षेत्र नं. २ (क) राजेश्वर प्रसाद साह- १०२५९ मत
  22. रौतहट , क्षेत्र नं. २ (क)- नागेन्द्र प्रसाद सिन्‍हा ११५८१ मत
  23. उदयपुर १‘ख’:हिमाल कार्की (१६७९२)
  24. डोटी‘क’:भरतबहादुर खडका (१६८८८)

संघीय समाजवादी फोरम नेपाल

प्रतिनिधि सभा

  1. धनुषा २:उमा शंकर असगहरियाँ(३२०४४)
  2. बारा ३ :रामबाबु कुमार यादव(२१३३६)
  3. पर्सा १:प्रदीप यादव(२११२५)
  4. बाँके , क्षेत्र नं. २ मोहम्मद ईश्तियाक राई- २१५२५ मत
  5. सप्तरी , क्षेत्र नं. १ डा.सुर्य नारायण यादव-२१७१२ मत
  6. सप्तरी , क्षेत्र नं. २ उपेन्द्र यादव-  २१६२० मत
  7. बारा , क्षेत्र नं. २ रामसहायप्रसाद यादव-  २८१८५ मत

प्रदेश सभा

  1. सर्लाही २ ‘ख’:अशोक कुमार यादव(१५७७८)
  2. मोरङ , क्षेत्र नं. ५ (ख) जयराम यादव-  ११२०१ मत
  3. बाँके , क्षेत्र नं. २ (क) विजयबहादुर यादव-  ११५६७ मत
  4. सप्तरी , क्षेत्र नं. ४ (ख) अभिषेक यादव- ९६०५ मत
  5. सिरहा , क्षेत्र नं. २ (क) विजय कुमार यादव- ८४२२ मत
  6. धनुषा , क्षेत्र नं. २ (क) शैलेन्द्र कुमार यादव-  १६५२१ मत
  7. बारा , क्षेत्र नं. २ (क) सारदा संकर प्रसाद कलवार- १६६७१ मत
  8. पर्सा , क्षेत्र नं. ३ (क) अब्दुल रहिम अंसारी- ७००४ मत
  9. पर्सा , क्षेत्र नं. १ (क) जनत अंसारी-  ८५९३ मत
  10. रौतहट , क्षेत्र नं. १ (ख) योगेन्द्र राय यादव- ८९५७ मत
  11. रौतहट , क्षेत्र नं. २ (ख) राम किशोर प्रसाद यादव- ९५२२ मत
  12. सप्तरी २‘क’:शैलेन्द्र प्रसाद साह(१०५७७)

राजपा

प्रतिनिधि सभा

  1. सिरहा ४:राजकिशोर यादव (२११४४)
  2. बारा ४:एकाबाल मियाँ
  3. महोत्तरी ३: महन्त ठाकुर
  4. सर्लाही २:महेन्द्र राय यादव(२५२३४)
  5. सप्तरी , क्षेत्र नं. ३ चन्द्रकान्त चौधरी-  २२८५४ मत
  6. धनुषा , क्षेत्र नं. ३ राजेन्द्र महतो- ३०७४२ मत
  7. रौतहट , क्षेत्र नं. १- अनिलकुमार झा- २१०८५ मत

प्रदेशसभातर्फ विजयी हुने

  1. महोत्तरी २‘क’:जयनुल राइन(१४४५६)
  2. धनुषा , क्षेत्र नं. ३ (ख) परमेश्‍वर साह सुडी-  १५२९३ मत
  3. रौतहट , क्षेत्र नं. १ (क) बाबुलाल साह कानु- १०५२४ मत
  4. सप्तरी ३‘ख’:विदेश्वरप्रसाद यादव(१०३२८)
  5. सप्तरी २ ‘ख’:मनिषकुमार सुमन(८९३९)

नयाँ शक्ति

प्रतिनिध सभातर्फ विजयी हुने

  1. गोरखा, क्षेत्र नं. २- डा. बाबुराम भट्टराई- ३१८०७ मत

प्रदेश सभा तर्फ विजयी हुने

  1. रसुवा जिल्ला , क्षेत्र नं. १ (ख) प्रेमबहादुर तामाङ- ७०४० मत
  2. गोरखा जिल्ला , क्षेत्र नं. २ (क) हरि शरण आचार्य- १५३४३ मत

स्वतन्त्र

प्रतिनिधि सभातर्फ विजयी हुने

  1. हुम्ला, क्षेत्र नं. १ छक्कबहादुर लामा- ८४९१ मत

 प्रदेशसभा तर्फ विजयी हुने

  1. मनाङ, क्षेत्र नं. १ (ख) राजिव गुरुङ (दीपक मनाङ्गे)-  १४१० मत
  2. उदयपुर २‘क’: नारायण बहादुर मगर(९८७०)

राप्रपा

प्रतिनिधि सभा

  1. झापा जिल्ला , क्षेत्र नं. ३ राजेन्द्रप्रसाद लिङ्देन- ४४६१४ मत

राष्ट्रिय जनमोर्चा

प्रतिनिधि सभा

प्युठान १ :दुर्गा पौडेल (४७५१४)

प्रदेश सभामा विजयी हुने

  1. वाग्लुङ जिल्ला , क्षेत्र नं. २ (ख) टेकबहादुर घर्ती- ११८८४ मत
  2. वाग्लुङ जिल्ला , क्षेत्र नं. १ (ख) कृष्ण थापा-  १५६३६ मत


प्रतिक्रिया दिनुहोस्