Logo

प्रमोद खरेलको स्वरमा नयाँ गीत – भिडियो सहित



काठमाडौं, १४ पुस । चर्चित गायक प्रमोद खरेलको स्वरमा छातिभरी ब्यथाबोकी जिएको छु बोलको आधुनिक गीत बजारमा आएको छ । उक्त गीतमा संगीतकार तथा गायक जीवन पन्तले सुमधुर संगीत भरेका छन्।

रविन्द्र जोशीका शब्द रहेको गीतको भिडियो निर्देशन विवेक बिकले गरेका छन् भने छायांकन सुशिल बानियाँले गरेका छन् । चर्चित मोडल आशा खड्का र जीवन खड्काको अभिनय देख्न सकिन्छ ।

 



प्रतिक्रिया दिनुहोस्