Logo

भुकम्पपीडितसँग साढे ७ करोड घुस, कसको भागमा कति ?



काठमाडौं १८ पुस । भुकम्पपीडितलाई सहुलियत वितरित ट्याक्सीको दर्ता र नामसारीका क्रममा ३५ हजारदेखि १ लाख रुपैयाँसम्म घुस उठाएको भेटियो’ कर्मचारीले ६ महिनायता भुकम्पपीडितबाट साढे ७ करोड रुपैयाँभन्दा बढी घुस लिएका छन् ।

एकान्तकुनास्थित यातायात कार्यालयको ‘सानाठुला फाँट’ का केही कर्मचारीले सरकारले सहुलियतमा उपलब्ध गराएको ट्याक्सी दर्ता र नामसारीका नाममा प्रतिब्यक्ति ५० हजारदेखि एक लाख रुपैयाँसम असुलेका हुन् ।



प्रतिक्रिया दिनुहोस्