Logo

काठमाडौंमा यसकारण अझै चिसो बढ्न सक्ने



काठमाडौं २३ पुस । जल तथा मौसम पुर्वानुमान महाशाखाले काठमाडौंले तापक्रम शुन्य डिग्रि सेल्सियमसम्म झर्नसक्ने जनाएको छ । काठमाडौंलगायत मुलुकभर चिसोको प्रभाव बढिरहेका बेला महाशाखाले चिसो थप बढ्न सक्ने जनाएको हो ।

महाशाखाका मौसमविद् वरुण पौडेलले काठमाडौं उपत्यकामा अबका केहि दिन चिसो अझै बढ्ने बताए । ‘अझै एक दुई दिनसम्म तापक्रम घट्ने सम्भावना छ’ उनले भने ।, आजको नागरिकमा यो खबर छ ।



प्रतिक्रिया दिनुहोस्