Logo

खेम र सम्झनाको स्वरमा ‘भिरैको घाँस गाईले खाने’ बजारमा



काठमाडौं, १८ माघ ।  प्रतिभाशालि गायक तथा संगीतकार खेम सेन्चुरी र चर्चित गायिका सम्झना भण्डारीको आवाजमा ‘भिरैको घास गाईले खाने’ बोलको लोक दोहोरी गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ।

‘भिरैको घास गाईले खाने’ बोलको गीतमा लय तथा शब्द रचना इश्वर पौडेलको गरेका छन् । शुभारम्भ डिजिटल म्युजिक कम्पनिले बजार ब्स्थव्यवस्थापन गरेको यस भिडियोमा अभिनय तर्फ खेम सेन्चुरी र मोडल अन्जली अधिकारिलार्इ देख्न सकिन्छ । छायांकन राजेश घिमिरे गरेका छन् भने निर्देशन प्रकाश भट्टले गरेका छन् । बिष्णु शर्माको सम्पादन रहेको छ ।



प्रतिक्रिया दिनुहोस्