Logo

सत्यालद्धारा रक्तदानको लागि १५ हजार सहयोग



काठमाडौं, २४ माघ । अजय सत्यालले अमेरिकामा १४५ औं पट्क रक्तदान गरेका छ्न । १४५ पटक रक्तदान गरिसकेका सत्याल अमेरिकाको फ्लोरिडा राज्यको बाताबरण बिभागको डाइरेक्टर ताथा वायु प्रदुषण विशेषज्ञ समेत हुन ।

अन्तराष्ट्रिय नेप्लीज ब्लड डोनर्सका अध्यक्ष समेत रहेका सत्यालले रक्तदान कार्यक्रमको लागि १५ हजार आर्थिक सहयोग गरेको सञ्चारकर्मी नेत्र बिक्रम विमलीले बताएका छ्न । सञ्चाकर्मी विमलीका अनुसार उक्त रकम नेपाल स्वयं सेवि रक्तदाता समाज हल्दिबारीलार्इ झापााले रक्तदान कार्यक्रमको लागि खर्चगरि बाँकि रहेको केही रकम अर्को कार्यक्रलममा खर्च गरिनेछ ।



प्रतिक्रिया दिनुहोस्