Logo

कांग्रेस शुद्धिकरण अभियानमा नेविसंघ



तेथुम, २५ माघ । कांग्रेस शुद्धिकरण अभयान अर्गगत नेपाली कांग्रेसका केही भातृ संघका नेताहरु देश दौडाहामा निस्किएका छन् । मेची महाकाली अिभयान लिएर नेविसंघका केन्द्रिय उपाध्यक्ष नवीन राईको नेतृमा एक टोली देश दौडाम निस्किएको हो ।

नेबिसंघका केन्द्रिय सदस्य चेत बहादुर मगर, पवन नेपाली र भोला नेपाल लगायत नेताहरु उक्त अभियानमा जुटेको किशुन जी अध्ययन केन्द्रका अध्यक्ष अविनाश सिलवालले ल जानकारि दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्