Logo

मोडल रुबिना सोलमारिमा नसाको तालमा-भिडियो सहित



काठमाडौँ, २९ फागुन । नेपाली बजारमा अहिले निकै गीत संगीतहरु बजारमा आएको देखिन्छ । फरक यति मात्र छ कि कस्तो खालको गीत बजारमा आयो अनि कति बजार पायो । अर्थात कति भिउज गयो यहि चर्चा चल्छ बजारमा ।

अनि फेरी यहि क्रममा एउटा फरक सैलिको गीत बजारमा आएको छ । सोलामारीमा टुच्च लागाउदै यो कस्तो गीत हो यहाँहरुले भिडियो हेरेर थाहा पाउनु हुनेछ ।एक्स्ट्रा परामा गीतबाट चर्चा कमाएका गायक एवं संगीतकार विश्वराम कार्की सोलमारीमा कान्छीसँग टुच्च लगाउँदै गरेको अवस्थामा भेटिएका छन् । उनको नयाँ पप गीत सोलमारीमा उनी यो रुपमा देखिएका हुन् ।

उक्त गीतमा लय, संगीत तथा स्वर गायक विश्वराम कार्की आरके को रहेको छ । गीतको म्यूजिक भिडियोमा रंजित,रुविना,रमेश,जीवन नवराज लगायतका मोडलहरुको अभिनय रहेको छ । उक्त म्यूजिक भिडियोको छायांकन एवम निर्देशन अमृत सुनारले गरेका छन् ।

हेर्नुस भिडियो



प्रतिक्रिया दिनुहोस्