Logo

रसुवामा नयाँ शक्ति ओरालो लाग्दै, राई र पौडेल नेकपामा प्रवेश



रसुवा । रसुवामा नयाँ शक्तिको बीउ छ भनिन्छ तर यहाँ प्रभावशाली नेताहरु पार्टी परित्याग गरिरहेका छ्न ।

शिक्षक नेता द्वय आशा राई र बिष्णु पौडेल नयाँ शक्ति त्याग गरेर नेकपा निकट अखिल नेपाल शिक्षक सङ्गठनमा प्रवेश गरेका हुन ।

उनीहरु नेकपाको कोटाबाट शिक्षक महासंघमा प्रतिनिधित्व गरिसकेका छ्न ।गोर्खा र रसुवा रहेका अलिअलि कार्यकर्ता पनि अन्त गएपछि यस पार्टी अन्य कार्यकर्ता निराश छ्न ।



प्रतिक्रिया दिनुहोस्