Logo

जुम्लाका १५ तस्बिर



धनराज वास्तविकः

काठमाडौं, १६ चैत । नेपाल संघीय राज्यमा गएदेखि हरेक प्रदेशका मूख्यमन्त्री र मन्त्रीहरु विकासको लागि प्रतिष्पर्धामा उत्रिने दाबि गरिरहेका छन् ।

राजनीतिक दलहरुले जनताहरुको बीचमा गरेका बाचा कबुलहरुलाई व्यवहारमा उतार्नु आजको आवश्यकता हो ।

काम नगर्ने कुरा मात्रै गर्ने हो भने समृद्धिको अभियान र समाजवादको बाटो कल्पनामा सिमित हुने उत्तिकै डर छ ।

काम नगर्ने तर मुखले मात्रै समृद्धि भन्ने हो भने नेपालको नाम परिवर्तन गरेर समृद्ध नेपाल भने हुन्छ । ईन्दु थारुले कर्णाली प्रदेशको जुम्ला जिल्लाका केही सुन्दरम दृश्यहरु कैद गरेकी छन् ।

 



प्रतिक्रिया दिनुहोस्