Logo

पत्रकार बिमलीद्धारा ९७ औं पटक रक्तदान



काठमाडौं, २० चैत । पत्रकार नेत्र बिक्रम बिमलीले गंगालाल अस्पतालमा उपचारत धनुुषा जिल्ला जनकरपुर महानगरपालिका १८ का ४६ वार्षिया श्याम शाहको मुटुको शल्यक्रियाको लागि रक्तदान गरेका छन् ।

बिरामीका आफन्तले फ्रेस रगतको अभाव भएको खबर गरेपछि पत्रकार बिमलीले अस्पताल पुगेर रक्तदान गरेका हुन । आजसम्म पत्रकार बिमलीले ९७ औं पटक रक्तदान गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्