Logo

स्वयंसेवी रक्तदाता समाजको केन्द्रिय महाधिवेशन बैशाख १७ र १८



नेत्र बिक्रम बिमली: काठमाडौं, २२ चैत । नेपाल स्वयंसेवी रक्तदाता समाजको केन्द्रिय महाधिवेशन यहि बैशाख १७ र १८ गते हुने भएको छ ।

नेपाल कै सबै भन्दा ठुलो रक्तदाताहरुको सञ्जाल भएको संस्थाको तेस्रो महाधिवेशनले नयाँ नेतृत्व चयन समेत गर्नेछ ।

२३ जिलामा जिल्ला साखा रहेको नेस्वरस का २५ हजार भन्दा बडि सक्रिय सदस्य समेत रहेका छ ।

नेपाल कै सर्वाधिक १५३ औं पटक रक्तदान गर्ने रक्तदाता प्रेमसागर कर्माचार्य यश सस्थाको केन्द्रिय अध्यक्ष रहेका छ्न ।

काठमाडौ स्थित भुकुटिमण्ड्प सभा गृय सभा हलमा प्रधानमन्त्री केपि ओलीले अधिबेशन समुद्दघाट्न गर्ने गर्नेछन्। चैत २४ र २५ गर्ने भनिएको अधिबेशन विविध कारणले एक महिन पछि सारिएको हो ।



प्रतिक्रिया दिनुहोस्