Logo

नेपाल विद्यार्थी संघ पूर्वाञ्चल बिश्वबिद्ययको भेला सम्पन्न



काठमाडौ, २९ चैत । राजधानीको तिनकुने स्थित ग्रिन ल्याण्डमा नेपाल विद्यार्थी संघ पुर्बान्चल बिश्वविद्यालयको भेला सप्पन्न भएको छ । बिगत लामो समय देखि कार्यबाहक अध्यक्षको जिम्मेवारी समालेका विद्यार्थी नेता लोकेन्द्र भण्डारीलाई आम भेलाबाट नेबिसंघ पूर्वाञ्चल विश्वविद्यालयका समन्वय समितिका पुर्ब अध्यक्ष नेबिसंघ केन्द्रिय सदस्य उज्वलराम घिमिरेले माइनुट हस्तान्तरण गरि अध्यक्षको जिम्मेवारी सम्पेका छन् ।

उक्त भेलाले बरिस्ठ उपाध्यक्षमा बायोमेडिकल कलेजका सभापति राजेस्वर कमली चुनिय भने अन्य उपाध्यक्षमा एसियन कलेजका बि.के बस्नेत, पुर्बान्चल केन्द्रिय क्याम्पसका पन्कज घिमिरे, हिस्ट कलेजका कनक देबकोटा, कान्तिपुर सिटिका बिदेश ओलि, होप इन्टरनेशनल कलेजका सभापति भरत बुढा उपाध्यक्षमा चुनियका छन् ।

यसै गरि सचीवमा हिलसाइड कलेजका अन्जन चालिसे र कोषाधयक्षमा हिस्ट कलेजकि रमिला श्रेष्ठ सहसचिवमा सुबाश गहतराज,बिश्वास अर्याल,योगेश भट्ट,पुजा त्रिपाठी,सुशील श्रेष्ठ चुनिय भने बाकी केन्द्रिय समितिका सदस्य पहिलो बैठकले मनोनयन गर्ने भएको छ ।

उक्त कार्यक्रममा नेपाल विद्यार्थी संघका नेता हिमालदत्त श्रेष्ठ,केन्द्रिय उपाध्यक्ष सागर परियार,केन्द्रिय कोषाधक्ष शिव रिमाल केन्द्रिय सदस्य भोला नेपाल, पुनम लामा, सुशील तिमिल्सिना, सारदा लामा, अर्जुन बम, कल्पना खड्का, प्रेमिका रानामगर, ममता महतो, सुनिता पोख्रेल, यलिजा ढकाल, लिखितम श्रेष्ठ, खडक बि.सि, महेन्द्रबहादुर शाही विद्यार्थी नेता लगायत पुर्बान्चल बिश्वबिद्धालय सयौं विद्यार्थी को उपस्तिथि थियो।



प्रतिक्रिया दिनुहोस्