Logo

मोदीलाई टुँडिखेलमा गार्ड अफ अनर



काठमाडौं, २८ बैशाख । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौंको सैनिक मञ्च टुँडिखेल आईपुगेका छन् ।

मोदीलाई टुँडिखेलमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गार्ड अफ अनर दिईएको छ । उनको गार्ड अफ अनरमा सेनाले १९ तोपको सलामी दिएको थियो ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्