काठमाडौं, १८ असार । बलिउड अभिनेता रणवीर सिंह र दिपीका पादुकोनको बिवाह यही बर्षको अन्तयमा हुन भएको छद ।जानकारीका अनुसार बिवाह पुर्वनै रणवीर र दिपीकाले आफ्ना निकटका मित्रहरुलाई लक्षित गरेर पार्टीको आयोजना गर्न गैरहेका छन ।
चाँडैनै बिवाहको कार्यक्रम गर्नाका लागि अक्टुवर–नोबेम्बरको लागि हातमा कुनै काम नलिएको यो जोडि बिवाहको तयारिमा जुटीसकेका छन ।
प्राप्त जानकारीका अनुुसार अनुष्का शर्मा र बिराट कोहोलीले जस्तै दिपीका र रणबीरलेपनि ईटालीको रोम शहरमा बिवाहको कार्यक्रम गर्ने बताईएको छ ।
साथै उक्त बैबाहिक कार्यक्रममा परिवारिक सदस्य बाहेक बलिउडबाट दुई जनामात्र अभिनेतालाई निमन्त्रणा गर्ने पनि जनाईएको छ ।
बलिउडमा दिपीकालाई डेब्युगराएका अभिनेता शाहरुख खान र रणबीरका नजिकका मित्र अर्जुन कपुरलाई मात्र बिवाहको निमन्त्रणा पठाईने जानकारी आएको छ ।
यो पनि पढ्नुहोस्
दीपिका पादूकोणका नक्कलि पाँच अनुहार
बलिउड नायिका दीपिका पादुकोणको घरमा आगलागी !
खबरका अनुसार रणबीर र दिपिकाको बिवाह १० नोबेम्बरमा हुन गैरहेको छ । बिवाहको कार्यक्रमको बारेमा दिपिकाका आफन्तको दिएको जानकारी अनुसार रणबीर र दीपिका श्रीलंकामा रहेकाबेला उनिहरुको परिवारिक उपस्थितीमा टिकाटालो पनि गरेका थिए ।
आजभाली दीपिकाको हातमा एकमात्रै फिल्म रहेको र इरफान खानको उपचारका कारण त्यस्को छायाङकनको कामपनि अगाडी बढ्न नसकेको छैन ।
रणबीर कपुर भने आजभोली भारतको हरियाणामा फिल्म‘सिम्हा’को छायाङकनमा ब्यस्त छन भने हालै आलिया भट्टको साथमा फिल्म ‘गल्ली ब्वाई’को काम सकेका छन ।