२५ असार, काठमाडौं । ब्राजिलका मिडफिल्डर पाउलिन्होले बार्सिलोना छाडेको खवर सार्वजनिक भएको छ । २९ वर्षीय खेलाडि पाउलिन्हो चिनिको पूर्व क्लब ग्वान्झाओ एभरग्राण्ड फर्किने भएका हुँन।
बार्सिलोनामा एक सिजन विताएका उनले त्यहाँ रहदा खेलेका ३४ खेलमा ९ गोल गरेका थिए । उनको योगदानले बार्सिलोनालार्इ ला लिगा जिताउनमा महत्त्वपूर्ण भूमिका खेलेका थियो। विश्वकपमा ब्राजिलले खेलेका सबै खेलमा उनले खेलेपनि विश्वकपको दावेदारको रुपमा उभिन नसकेको ब्राजिललाई क्वाटरफाईनलबाटै घर फर्काई सकेको छ ।
तर उनले जारी विश्वकपलगतै चिनियाँ क्लब ग्वान्झाओले पाउलिन्हो फर्किने भएको घोषणा गरेका छन ।बार्सिलोनाले पनि यो स्वीकार गरेको छ । तर ट्रान्सफरको मुल्य भने अहिल्यै सार्वजनिक गरिएको छैन । aसन् २०१५ देखि २०१७ मापाउलिन्होले चिनियाँ लिगमा ६३ खेल खेलेका थिए ।एजेन्सि