Logo

बलिउडका कलाकारका सार्वजनिक नभएका तस्विरहरु



काठमाडौ,३२ असार । आजभोलि सामाजिक संजालमा आफ्ना तस्विर तथा गतिविधिहरु सार्वजनिक गर्न निकै सजिलो रहेको छ । बलिउडका कलाकारहरु पनि आफनो फोटोहरु बेलाबखतमा सामाजिक संजालमा राखेर चर्चा बटुलिरहेका हुन्छन ।

समय आजकै जस्तो थिएन । त्यो समयमा आजभोलीका जस्तै सामाजिक संजालहरुको प्रयोग नभएकै कारण उनिहरुले आफ्ना केहि फोटोहरु संचार माध्यममा सजिलै प्रकाशन गर्न सकेनन ।

यहाँ केहि बलिउडका कलाकारहरुको फोटोहरुलाईलाई प्रकाशन गर्ने प्रयास गरिएको छ ।

यो फोटो बलिउडकी महान नायिका श्रीदेवीको जवानीका दिनको थियो ।
यो फोटो नाईका मधुबालाको हो । उनि आफनो समयकी सन्दर नाईका मध्येकी एक थिईन ।


बलियडका दुई महान कलाकार अमिताभ बच्चन र शाहरुख खानको एक पुरानो मित्रता


बलिउड प्रवेशको समयमा लिईएको अनिल कपुरको पुरानो फोटो

यो पनि पढ्नुहोस्

बलिउडका सफल कलाकार पुरीको ८८ औं जन्मजयन्ती : संघर्षदेखि सफलतासम्म

नाना पाटेकर कुल सम्पत्तिको ९० प्रतिशत रकम मानव धर्ममा खर्च गर्दै

भारतीय पूर्वप्रधानमन्त्री वाजपेयी किन रहे अविवाहित ?



प्रतिक्रिया दिनुहोस्