Logo

डाक्टर केसीको मागबारे सहमति बनेको दस्तावेज आदानप्रदान



काठमाडौं, ९ साउन । अनसनरत डा. गोविन्द केसीको माग संबोधन गर्ने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा अनौपचारिक सहमति भएको छ । आज भएको सहमतिको दस्तावेज एक अर्काबीच आदान प्रदान भएको वार्ताको सहजीकरण गरेका नेकपा नेता नेम्वाङले जानकारी दिए ।

सम्बन्धित समाचार :

डाक्टर केसीका मागका बारेमा बालुवाटारमा भयो सहमति

केसी र सरकारबीच सहजीकरण गरिरहेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, केदारभक्त माथेमा, मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बास्कोटा, त्रिवि शिक्षण अस्पतालकी डा. दिव्यासिंह शाहसहितको टोली र प्रधानमन्त्रीबीच केसीको मागको विषयमा अनौपचारिक सहमति भएको हो ।



प्रतिक्रिया दिनुहोस्