Logo

कांग्रेसले समय मागेपछि सुनुवाई समितिको बैठक १५ मिनेट स्थगित्



काठमाडौं, १८ साउन । प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे अन्तिम निर्णय लिन बसेको संसदीय सुनुवाई विशेष समितिको बैठक अहिले १५ मिनेटको लागि स्थगित् भएको छ ।

समितिमा रहेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सदस्यहरुले समय माँगेपछि बैठक १५ मिनेटको लागि स्थगित् भएको हो ।



प्रतिक्रिया दिनुहोस्