Logo

धनराज र डिलाको स्वरमा ‘घन्काईदेउ मादलु’ सार्वजनिक-भिडियो सहित



काठमाण्डौं, २ भदौ । लोप्रिय लोक तथा दोहोरी गायक धनराज चुनारा र डिला बिकको स्वरमा ‘घन्काईदेउ मादलु’ गीत सार्वजनिक भएको छ । हरितालिका तिजको पूर्वसन्ध्यामा गायक धनराजको तीज भाका सार्वजनिक गरिएको हो ।

राजु सुनामको लय तथा शब्द र्सिजना रहेको ‘घन्काईदेउ मादलु’ रंगदर्पण ईन्टरटेनमेन्टको युट्युबच्यानलबाट सार्वजनिक गरिएको हो । शिव फोर एस मिडियाका लागि नरेश सोनीले निर्देशन गरेको गीतको भिडियोमा मिलन सुनार र शिखा खत्रीको नृत्य रहेको छ ।



प्रतिक्रिया दिनुहोस्