Logo

बिमस्टेकको चौथो शिखर सम्मेलन सुरु



काठमाडौं, १४ भदौ । काठमाडौंको होटल सोल्टीमा बिमस्टेक शिखर सम्मेलन सुरु भएको हो ।

सम्मेलनका लागि नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, थाइल्याण्ड र म्यानमारका सरकार तथा राष्ट्रप्रमुखहरु सम्मेलनस्थलमा पुगिसकेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्