Logo

भारतीय फिल्मी संसारमा डेब्यु गर्दे निर्देशक किरण



काठमाडौँ । बलिउड फिल्म ‘तुजसा जमिन पे कहाँ’बाट भारतीय फिल्मी संसारमा डेब्यु गर्न गैरहेका नेपाली फिल्म निर्देशक किरणले बलिउडमा धमाका मचाउने भएका छन ।

रबि रमाल, किरण खतिवडा, मनोरथ राजवंशिको संगीत रहेको यो फिल्मको गितहरुको खाका स्वयम् किरणले नै तयार पारेका छन । गितको छायाङकनको काममा केहि ढिलाहुन गएका कारण फ्लोरमा जान केहि सयमलागेको फिल्मका निर्देशक किरणलले हामीसंगको कुराकानीमा जानकारी गराएका छन ।

https://www.youtube.com/watch?v=i0yk12N56MY&feature=youtu.be\

उनका अनुसार फिल्ममा पि प्रोडक्सनको काम पचानब्बै प्रतिशत सकिसकेको छ । पटकथा लेखनमा मनोरथ राजवंशिले साथ दिएको यो फिल्ममा कथाभने निर्माता किरणले नै तयार पारेको बताएका छन । किरण खतिवडा र जिया मरठ्ठाको संयुक्त निमार्णमा तयार भईरहेको फिल्मलाई हिन्दी भाषामा अनुवादगर्न हिन्दी भाषा साहित्यकार रञ्जन सिन्हाले साथ दिएका छन ।

पैतिस करोड भारतीय रुपैयाको लगानीमा निर्माण हुन गैरहको यो फिल्ममा बिशेष प्रकारले कथालाई मुर्तरुप दिईएको छ । दर्शको राम्रो साथपाउने अपेक्षा गरिएको यो फिल्मको आधिकारीक टिजर हालै युटुवबाट सार्वजनिक गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्