Logo

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किइन् (फोटोफिचर)



काठमाडौं, १५ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन आएकी बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किएकी छिन् ।

शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले बिदाई गरे । भदौ १४ र १५ गते आयोजित बिमस्टेक सम्मेलन काठमाडौँ घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्