Logo

खेलाडी: जसले आफ्नै मिल्ने साथीको श्रीमती उठाइदिए !



काठमाडौँ । हामी चाहन्छौ हाम्रो जीवनमा कसैले पनि धोका नदिओस् । खेल जीवनमा धेरै व्यक्तिहरुसँग संगत हुन्छ । कतिपय अभिन्न मित्र बन्छन् तर त्यही मित्रले कहिलेकाही ठुलै धोका दिने गर्छन् ।

आफ्नो निजी जीवनमा उनीहरुको प्रवेश धातक बन्न पुग्छ । उनीहरुलाई यति धेरै विश्वास गरिन्छ कि पछि आफु नै पछुताउने समय आउने गर्छ । केही यस्तै खेलाडीहरु रहेका छन् जसले आफ्नै मिल्ने साथीको श्रीमती उठाइदिए ।

मुरली विजय र दिनेश कात्र्तिकमुरली

विजय र दिनेश कात्र्तिक मिल्ने साथी थिए । तर मुरली विजयले आफ्नै मिल्ने साथीलाई यसरी धोका दिए कि दिनेश कार्तिक धेरै वर्षसम्म सम्हालिन सकेनन् । एक समय यस्तो पनि थियो जब उनीहरुको मित्रताको ठुलै खबर बन्ने गथ्र्यो । दिनेशकी श्रीमतीसँग मुरलीको अफयेरले सबै सम्बन्ध लथालिंग बन्यो । अन्तत दिनेशकी श्रीमती निकिता मुरलीकी श्रीमती बन्न पुगिन् ।

टोनी पार्कर र ब्रेट बेरीटोनी पार्कर

ब्रेट बेरी कुनै समय सबैभन्दा मिल्ने साथी रहेका थिए । तर, उनीहरुको सम्बन्ध बिग्रिन कत्ति पनि बेर लागेन जब ब्रेटले आफ्नी श्रीमती र टोनीको सम्बन्धबारे थाहा पाए ।

 पावेल व्युरो र सर्जेई

फेडेरोपावेलको अफेयर टेनिस खेलाडी अन्ना कुर्निकोवासँग चलिरहेको थियो । लामो समयसम्म उनीहरु एकअर्कालाई डेट गरिरहेका थिए । तर, सर्जेडको आगमनले सबै भताभुंग भएको थियो । पावेललाई जब झट्का लाग्यो जब अन्नाले पावेलको नजिकको साथी सर्जेडसँग विवाह गरिन् ।

जोन टेरी र वायन ब्रिज

वायन ब्रिजलाई आफ्नै साथी जोन टेरीले धोका दिए । उनीहरुको आत्मीयता त्यतिखेर सकियो जब जोनी टेरीले भनेसासँग अफेयर चलाए ।

जेम्स लेब्रोयन र डेलौट वेस्ट

यहाँ त कहानी नै बडा गजबको बनेको थियो । जेम्स र डेलौटको सम्बन्ध तब तोडियो जब जेम्सकी आमा डेलौटसँग अफयेर चलेको कुरा बाहिर आयो ।

 उपुल थरंगा र तिलकरत्ने दिलशान



प्रतिक्रिया दिनुहोस्