काठमाडौं, १९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा सम्बोधन गरेका छन्। प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनबारे संसदलाई जानकारी गराएका छन्।
https://www.youtube.com/watch?v=loF9lLF0Zjw
अहिले प्रधानमन्त्री ओलीले संसद्मा सांसदले उठाइरहेका प्रश्नहरूको जवाफ दिइरहेका छन्।