Logo

ओम विकलको शब्दमा नयाँ गीत सार्वजनिक



काठमाडौं । मार्मिक गीतका सर्जक तथा गायक किरण बाबु पुनको आवाजमा रहेको लोक दोहोरि गीत ‘मनको धोको मनमै रहेनी’ सार्वजानिक भएको छ ।

जस गीतमा किरण बाबुलाई गायिका करिश्मा घर्ति मगरले आफ्नो सुरिलो स्वर भरेर साथ दिएकि छिन । थुप्रै चर्चामा रहेका गीत पछि किरण बाबु पुनको यो गीत पनि एक पर्छ । लोक दोहोरि क्षेत्रमा किरण बाबु पुनको छुट्टै पहिचान बोकेको र कहिले नमेट्टिने नाम मानिन्छ ।

पुनले अनगिन्ती गीत हरुमा आफ्नो संगीत र शब्द भरेका छन् । किरण बाबु पुनसंग साथमा गाउन पाउदा आफु एकदमै हर्षित भएको गायिका करिश्मा घर्ति मगरले रंग दर्पणसंग बताइन ।

यो गीतमा दिलिप सल्यानिको संगीत छ । नेपालबाट विदेशी भुमिमा रहेर गीत आफ्नो जिबनको वास्तविक कहानी पोखीएको र सोहि गीतलाई यौटा जिबन काहानी गरायको दिलीपले बताएका छन ।

सुन्दर सुनुरहु लाग्ने गीतमा ओम विकलले शब्द कोरेका हुन् । थुप्रै चर्चित गीतको निर्देशन गरिसक्नु भयको निर्देशक चित्र मास्की मगरले गीतलाई उत्कृस्ट लोकेसनमा देखाएका छन् । गीतको छायांकन गोदाबारी , ललितपुरका भाग हरुमा निर्माण भएको छ ।

यस भिडियो लाइ मधुर बस्नेतले छायाकन गर्नुभएको छ । त्यस्तै रबिन बिकको सम्पादन छ । माया र बिछोडको कथालाई चित्रण गरेको गीतमा ओम विकल र सबिताको पछुताई अभिनय छ । विक्रम थापालाई प्रस्तुत गरियको छ । राजु सुनामको एरेन्जलाई बाग बजारमा रहेको स्टुडियो शंकरा डिजिटलमा रेकोर्डिंग एबम मिक्सिङ् गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्